आज २०७९ साल वैशाख २ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७९ साल वैशाख २ गते शुक्रबारको राशिफल


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०७९ साल वैशाख २ गते शुक्राबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो छ । अभिभावकको सुझावले प्रगति हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।

वृष : रोकिएका काम सुरु हुनेछन् । आफ्नो क्षेत्रमा सफलता मिल्नेछ । खानपिन र मनोरञ्जनमा मन जानेछ ।
मिथुनः आम्दानी बढ्नेछ । रोग बढ्ने भएकाले खानपानको ख्याल गर्नुहोला।

कर्कटः प्रतिस्पर्धी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सिंहः रोगबाट मुक्त हुने योग छ। परिवार सुख हुनेछ। काम गर्दा एक पटक सोच्नुपर्ने देखिन्छ ।

कन्याः रोकिएका काम पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : प्रेम बढ्नेछ ।अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।

वृश्चिक : बोल्दा ख्याल गर्नुहोला । आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : स्वास्थ्यमा गढबढी बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। शिक्षामा प्रगति देखिन्छ ।

मकर : धेरै रोकिएका कामहरु बन्नेछन्। सम्पत्ति आर्थन हुने योग छ ।

कुम्भः बोलीमा मिठास आउनेछ। सोचेका काम बन्नेछन् । सोचेर काम अगाडि बढाउँदा हुन्छ ।

मीन: माया बढ्नेछ । दिन राम्रो भएकाले उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : २७ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको