आज २०७९ साल वैशाख २ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०७९ साल वैशाख २ गते शुक्रबारको राशिफल


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०७९ साल वैशाख २ गते शुक्राबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः

मेषः दिन राम्रो छ । अभिभावकको सुझावले प्रगति हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा प्रतिष्ठा र पदोन्नतिको ढोका खोलिनेछ ।

वृष : रोकिएका काम सुरु हुनेछन् । आफ्नो क्षेत्रमा सफलता मिल्नेछ । खानपिन र मनोरञ्जनमा मन जानेछ ।
मिथुनः आम्दानी बढ्नेछ । रोग बढ्ने भएकाले खानपानको ख्याल गर्नुहोला।

कर्कटः प्रतिस्पर्धी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सिंहः रोगबाट मुक्त हुने योग छ। परिवार सुख हुनेछ। काम गर्दा एक पटक सोच्नुपर्ने देखिन्छ ।

कन्याः रोकिएका काम पूरा हुनेछन्। शिक्षामा गरेको लगानीबाट उत्साह मिल्नेछ।

तुला : प्रेम बढ्नेछ ।अध्ययन अध्यापनमा बाधा हुने देखिन्छ।

वृश्चिक : बोल्दा ख्याल गर्नुहोला । आफ्नै बोलीका कारण अफ्ठ्यारोमा पर्ने देखिन्छ। परिवार सुख प्राप्त हुनेछ। राजनीतिमा राम्रो हुनेछ।

धनु : स्वास्थ्यमा गढबढी बढ्नेछ। भाग्य उदयको दिन भए पनि खर्च बढ्नेछ। शिक्षामा प्रगति देखिन्छ ।

मकर : धेरै रोकिएका कामहरु बन्नेछन्। सम्पत्ति आर्थन हुने योग छ ।

कुम्भः बोलीमा मिठास आउनेछ। सोचेका काम बन्नेछन् । सोचेर काम अगाडि बढाउँदा हुन्छ ।

मीन: माया बढ्नेछ । दिन राम्रो भएकाले उन्नति प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सहयोग मिल्नेछ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : २७ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट