युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी दाबी « Khabarhub

युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी दाबी


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा ३० भाडाका पोलिश सैनिक मारिएको रुसी रक्षामन्त्रालयले दाबी गरेको छ ।

उत्तरपूर्वी युक्रेनमा गरिएको आक्रमणका क्रममा ३० पोलिश भाडाका सैनिक मारिएको रुसी रक्षामन्त्रलयले जनाएको हो ।

युक्रेनको दोश्रो ठूलो शहर खारकिभ नजिकै पर्ने इजियुम्स्कोये क्षेत्रमा गरिएको आक्रमणमा उनीहरु मारिएको रक्षा मन्त्रालयको भनाइ छ ।

रुसका अनुसार सो गाउँमा रुसको रणनीतिक रकेट बलले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ३ : ४९ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट