टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता « Khabarhub

टीकापुरमा रेशम चौधरीको पार्टीको अग्रता


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार कैलालीको टीकापुर नगरपालिकाको ५ नम्बर वडामा विजयी भएका छन् ।

नागरिक उन्मुक्ती पार्टीका वडाअध्यक्षमा बलवीर थारुसहित अन्य ५ जना निर्वाचित भएका हुन् ।

टीकापुरको मेयर र उपमेयरमा जारी मतगणनामा पनि चौधरीको पार्टीका उम्मेवाराले कायम गरेका छन् ।

उक्त पार्टीका तर्फबाट टीकापुरमा मेयरका उम्मेदवार रामलाल थारुले ७ सय २९ मतसहित अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का श्याम खत्रीले केबल ३ सय ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सोही पार्टीका तर्फबाट उपमेयरकी उम्मेदवार उल्कादेवी विश्वकर्माले पनि अग्रता कायम गरेकी छिन् । उनले ६ सय ३५ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १२ : २२ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा