पोखरा महानगरको मेयरमा एमालेका उम्मेदवार ४ मतले अगाडि « Khabarhub

पोखरा महानगरको मेयरमा एमालेका उम्मेदवार ४ मतले अगाडि


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महानगरपालिकाको मतगणनामा मेयर पदका लागि नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् ।

मेयर पदका लागि एमालेका उम्मेदवार कृष्ण थापाले १ सय १३ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीभन्दा उनी ४ मतले अघि छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ सय ९ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : १५ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा