काठमाडौं महानगरमा बालेनको अग्रता : केशव र सिर्जनाको प्रतिस्पर्धा « Khabarhub

काठमाडौं महानगरमा बालेनको अग्रता : केशव र सिर्जनाको प्रतिस्पर्धा


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा ४४ सय ५३ मत गणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगेका छन् ।

१५ सय ७५ मतसहित बालेनले अग्रता झण्डै दोब्बर पारेका छन्। बालेन भन्दा एमालेका केशब स्थापित र काँंग्रेसकी सिर्जना सिंह करीब आधा मतले पछाडि छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले  ९ सय ८५ मत पाएका छन् भने । नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ८ सय २५ मत पाएकी छन् । बालेन दोब्बर मतले अगाडि हुँदा स्थापित र सिंहको भने प्रतिस्पर्धा देखिएको छ ।

उपप्रमुखमा एमालेकी सुनिता डंगोलले भारी मतका साथ अग्रता कायमै राखेकी छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : १२ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको