नयाँ पुस्तालाई पुरानो लुक्स  « Khabarhub

नयाँ पुस्तालाई पुरानो लुक्स 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफू निर्देशित फिल्महरूबाट चर्चामा रहने निर्देशक जोया अख्तरले नयाँ फिल्म सुरु गरेकी छन् ।

उनले नयाँ पुस्तासँग ‘द आर्चिज’ फिल्मको छायांकन सुरु गरेकी हुन्। फिल्ममा शाहरुख खानकी छोरी सुहाना खान, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र श्रीदेवीकी छोरी खुशी कपुरको अभिनय रहनेछ । निर्मात्री रीमा कागतीले फिल्मको फस्टलुक्स सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा डेब्यु गर्न तयार रहेका नयाँ पुस्ता ‘ओल्ड लुक्स’ मा देखिएका छन् । 

सन् १९६० को सेटअपमा तयार हुने फिल्म मार्फत जोयाले लोकप्रिय कमिक्स ‘द आर्चिज’ लाई फिल्मको पर्दामा ल्याउन लागेकी हुन् । कथाअनुसार नयाँ पुस्ता सुहाउँदो भएकाले सुहाना, अगस्त्य र खुशीलाई कास्ट गरेको बताउने जोयाले यसलाई म्युजिकल ड्रामा भनेकी छिन् ।

 यद्यपि बलिउडमा यी नयाँ पुस्ता आउने खबरले चर्चा बढ्दो छ । फिल्मलाई रीमासँग जोयाले मिलेर निर्माणसमेत गरिरहेकी छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ४ : ४० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।