बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक « Khabarhub

बैतडीमा ३५ वडाको मत परिणाम सार्वजनिक

कांग्रेस १६, एमाले १५ मा विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- ८४ वडा रहेको बैतडीमा १५ वडामा नेपाली कांग्रेस विजयी भएको छ । दशरथचन्द नगरपालिका १० मा कांग्रेसका त्रिलोक विष्ट विजयी भकाएछन् भने, पाटन ६ मा राजेन्द्र विष्ट, पुर्चौडी १ मा गणेश गडाल र वडा नम्बर १० मा हिम्मत विष्ट विजयी भएका छन्।

यसैगरी सिगास गाउँपालिका १मा रामचन्द्र ऐरी, ४ मा हरिसिंह बोहरा तथा ७ मा कर्णबहादुर साउद विजयी भकाएछन् । यस्तै पञ्चेश्वर गाउँपालिका ५ नरेश चन्द, शिवनाथ १ मा बल्देव चाड, ३ मा केशव कलौनी र ५ मा केशव चन्द विजयी भएका छन्।

सुर्नया गाउँपालिका वडा नम्बर ३ शम्भु भट्ट, वडा नम्बर ७ मा भक्तबहादुर कुवर, वडा नम्बर ८ भानबहादुर बोहरा विजयी भकाएछन् । डिलाशैनी गाउँपालिका १ कृष्णकुमार धामी र मेलौली नगरपालिका २ कृष्णदत्त भट्ट विजय भएका छन्।

यसैगरी नेकपा एमाले १४ वडामा विजयी भएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर १ विष्णुदत्त भट्ट, वडा नम्बर २ मा सूर्यबहादुर बोहरा, वडा नम्बर ९ मा मोहनदेव जोशी, वडा नम्बर ११ जयदत्त पन्त, सुर्नया गाउँपालिका वडा नम्बर १ धनबहादुर चन्द, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ रामसिंह पुजारा, दोगडाकेदार गाउँपालिका वडा नम्बर १ नवराज जोशी, मेलौली नगरपालिका वडा नम्बर १ सरदसिंह नेगी शिवनाथ गाउँपालिका वडा नम्बर २ सुरेन्द्र साउद, वडा नम्बर ४ धन बहादुर महता, डिलाशैनी गाउँपालिका वडा नम्बर २ नवराज घरडी, पाटन नगरपालिका वडा नम्बर ४ दीपक विष्ट, पुर्चौडी नगरपालिका वडा नम्बर ९ रम्भा बोहरा, सिगास गाउँपालिका वडा नम्बर २मा ठकेन्द्र ऐरी र ५ मा राजेन्द्र चन्द विजयी भएका छन्।

नेकपा माओवादी केन्द्रले बैतडीका ५ वडामा विजयी भएका छन् । पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ मा दिवानी राम सार्की, वडा नम्बर २ मा वीरबहादुर चन्द, पाटन नगरपालिका वडा नम्बर १ तर्कसिंह ठगुन्ना र वडा नम्बर ९ कालुसिंह भाट विजयी भएका छन्।

जिल्लाको १ वडामा राप्रपाले जित निकालेको छ । सुर्नया गाउँपालिका वडा नम्बर २ मा राप्रपाका गणेश विष्ट विजयी भएका छन्।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : २८ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी