भरतपुर महानगरमा रेणुको झिनो अग्रता « Khabarhub

भरतपुर महानगरमा रेणुको झिनो अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् ।

६४७७ मतगणना हुँदा रेणु दाहालले २३१७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २३०३ मत पाएका छन् ।

मतान्तर १४ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ५९ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको