सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी « Khabarhub

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी ४ हजार ५८ मत सहित अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार ४ हजार १२ मत पाएका छन् । एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : ३१ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल