विराटनगरमा कांग्रेसका नागेश कोइराला ९ सय ३२ मतले अगाडि « Khabarhub

विराटनगरमा कांग्रेसका नागेश कोइराला ९ सय ३२ मतले अगाडि


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोरङ्गको विराटनगर महानगरपालिकामा मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ९ सय मतभन्दा धेरैको अग्रता लिएका छन् ।

कोइरालाले ३५१८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का सागरकुमार थापाले २५८६ मत ल्याएका छन् । दुई उम्मेद्वारबीच ९३२ मतको अन्तर छ ।

तेश्रो स्थानका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ११८९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १० : २६ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।