मधेस प्रदेश सरकारले चार पाङ्ग्रे सवारी नकिन्ने | Khabarhub Khabarhub

मधेस प्रदेश सरकारले चार पाङ्ग्रे सवारी नकिन्ने


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङ्ग्रे सवारी साधन खरिद गर्न रकम बिनियोजन नगर्ने भएको छ । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९/८० को बजेट बिनियोजन विद्येयक पेश गर्दै सवारी साधन खरिदमा रोक लगाएका हुन ।

‘आगमी आर्थिक वर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : २६ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून