बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल | Khabarhub Khabarhub

बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारकातर्फ आज प्रस्तुत गरेको (आव) २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव प्रस्ताव छलफलका लागि टेबुल गरे ।

यस्तै उनले सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को राजश्व आय र व्ययको वार्षिक अनुमानको प्रतिवेदन प्रस्तुत गरे। प्रदेशसभाको अर्को बैठक यही असार २ गते बिहान ११ बजे बस्नेछ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ३० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई