क्यारेक्टर प्रधान ‘म’ पोस्टर « Khabarhub

क्यारेक्टर प्रधान ‘म’ पोस्टर


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साउनमा प्रदर्शन तय गरेको फिल्म ‘म’ ले पोस्टर सार्वजनिक गर्दै आफ्नो कलाकारहरुको क्यारेक्टरको परिचय गराएको छ। उनीहरुले फिल्ममा निर्वाह गरेको भूमिका र लुक्सलाई पोस्टर मार्फत सार्वजनिक गरिएको हो ।

फिल्ममा निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, नरेन खड्का, सन्जोग रसाइली, सरोज खनाल, सविन श्रेष्ठ, सरीता लामीछाने र पुनम श्रेष्ठको अभिनय रहेको छ ।

सार्वजनिक पोस्टरमा व्याकराउण्डमा हस्पिटलको सेटिङ्ग प्लेस्मेन्ट गरेर व्लु टोनमा पोस्टर बनाईएको छ र स्याडोमा सबै क्यारेक्टरहरुको रिफ्लेक्सन राखीएको छ । राकेश दाहालले डिजाईन गरेको पोस्टर रेगुलर भन्दा फरक बनाउन कोसिश गरिएको छ।

फिल्ममा ‘म’ को अर्थ र फिल्मको मुख्य कथा के हो भनेर गोप्य राखिएको छ । फिल्मको निर्देशक सुवर्ण थापा हुन् । फिल्ममा तेन्जीङ्ग पाल्देनको छायांकन, बनिस शाहको सम्पादन रहेको फिल्मलाई कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेका हो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  १२ : ०५ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक