टानको नेतृत्वका लागि मतदान आज « Khabarhub

टानको नेतृत्वका लागि मतदान आज


३० श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को भावी नेतृत्व चयनका लागि आज निर्वाचन हुदैछ।

दिउँसो १ बजेबाट शुरु हुने सो निर्वाचनमा देशभरबाट १२ सय ४८ प्रतिनिधिले मतदान गर्नेछन ।

भावी नेतृत्वका लागि अध्यक्षमा नीलहरि बास्तोला र रामप्रसाद सापकोटाले प्यानल बिच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ भने नयाँ नेतृत्वका लागि बोधराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : ४० बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–