पूर्वप्रधानन्यायाधीश पनि महाभियोग समितिको बैठकमा नजाने « Khabarhub

पूर्वप्रधानन्यायाधीश पनि महाभियोग समितिको बैठकमा नजाने


३० भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिको बैठकमा नजाने भएका छन् ।

पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा जानु उपयुक्त नहुने निश्कर्षमा पुगेका हुन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बोलाएको थियो ।

यसअघि हिजै सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्ट बसेर न्यायाधीशहरु पनि महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा जान नहुने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  १० : ५१ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस