बालगृहका बालबालिकालाई न्यानो कपडा र थर्मस वितरण | Khabarhub Khabarhub

बालगृहका बालबालिकालाई न्यानो कपडा र थर्मस वितरण


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

लमजुङ- बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय लमजुङले बालगृहका बालबालिकालाई न्यानो कपडा तथा सहायता सामग्री प्रदान गरेको छ ।

कार्यालयले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बेसीसहर- ८ मा रहेको बालगृहका बालबालिकालाई न्यानो ट्रयाकसुट ११ सेट र थर्मस नौ थान प्रदान गरेको हो ।

सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बाल दिवस तथा कार्यक्रमको औचित्यबारे प्रकाश पार्दे असहाय बालबालिकालाई सहयोग गर्नुपर्ने बताए । बालगृहमा हाल नाै जना बालबालिका आश्रित रहेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ११ : २८ बजे

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल

१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको

जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनरेसन जेड (जेनजी) को

हत्या मुद्धामा दोषी ठहर ४५ वर्षपछि पक्राउ

काठमाडौं – प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार एक जनालाई पक्राउ