फोडेन थप पाँच वर्ष सिटीमै रहने « Khabarhub

फोडेन थप पाँच वर्ष सिटीमै रहने


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन पाँच वर्षको सम्झौता नवीकरण गरेका छन्।

इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका फोडेनले सन् २०२७ सम्म सिटीमै रहने निर्णय लिएका हुन्। २२ वर्षीय मिडफिल्डर फोडन सिटी एकेडेमीकै हुन्।

उनले सन् २०१७ बाट सिनियर टोलीबाट खेलेका थिए। फोडेनले सिटीका सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ८ : ५८ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०