मुख्यमन्त्री पाण्डेलाई कानुनी मस्यौदा हस्तान्तरण « Khabarhub

मुख्यमन्त्री पाण्डेलाई कानुनी मस्यौदा हस्तान्तरण


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाग्मती– वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष वाग्मती प्रदेश नीति तथा योजना  आयोगले  तयार पारेको  विभिन्न चार वटा कानुनी  मस्यौदा  हस्तान्तरण गरिएको छ ।

उक्त आयोगका उपाध्यक्ष डा. कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा  हस्तान्तरण गर्नुभएको मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन  ऐन २०७९, प्रदेश आयोजना बैङ्क दिग्दर्शन  ऐन २०७९ तथा संगठनात्मक संरचना र जनशक्ति सम्बन्धी ऐन  २०७९ रहेका छन्  ।

उक्त मस्यौदा  गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो । 

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  १२ : ५१ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई