स्वतन्त्र उम्मेदवारको समर्थन कांग्रेसलाई | Khabarhub Khabarhub

स्वतन्त्र उम्मेदवारको समर्थन कांग्रेसलाई


२९ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका स्वतन्त्र उम्मेदवार गणेश जिसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै नेपाली कांग्रेसलाई समर्थन गरेका छन् । नेपाली कांग्रेसका संघीय उम्मेदवार अभिषेकप्रताप शाहलाई जिसीले समर्थन गरेको नेपाली कांग्रेसका क्षेत्रीय सभापति गोविन्द केसीले जानकारी दिए ।

चुनावी अभियानलाई निष्क्रिय बनाई शाहलाई समर्थन गरेका पौडेलले विकाससमृद्धिको अभियानमा आफ्नो साथ कांग्रेसलाई रहेको जानकारी दिए । जिसीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाइ शाहलाई समर्थन गरेसँगै कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ मा चुनावी प्रतिस्पर्धा झनै कडा हुने देखिएको छ । 

जिल्लाको यस क्षेत्रमा नेपाली कांग्रेसका शाह, नेकपा एमालेका मङ्गलप्रसाद गुप्ता र जनता प्रगतिशील पार्टीका ईश्वरदयाल मिश्रा, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रजौरिया, जनमत पार्टीका नरसिंह चौधरी प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्। 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ०९ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका