१३ वटा कम्पनी कालोसूचीमा « Khabarhub

१३ वटा कम्पनी कालोसूचीमा


२९ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यलयले बेलैमा काम सम्पन्न नगर्ने र सम्झौताअनुसार काम नगर्ने १३ वटा कम्पनीलाई कालो सूचीमा राखेको जनाएको छ ।

कालो सूचीमा रहेका कम्पनीहरूले १ देखि ३ वर्षसम्म काम गर्न पाउने छैनन् । साथै कालो सूचीमा राखिएको अवधिभर ति कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन पनि पाउने छैनन्।

 

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहीबार  ५ : १४ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष