यसरी माझ्नुहोस् दाँत « Khabarhub

यसरी माझ्नुहोस् दाँत


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँत शरीरको एउटा यस्तो अंग हो जसले शरीरलाई आवश्यक खानेकुरा चपाएर पाचन प्रणालीमा पठाउँछ । यही अंगमा खानेकुरा अड्कियो भने समस्या आउँछ । जसले अन्य स्वास्थ्य समस्या हुनसक्छ ।

मुख स्वास्थ्यमा दाँत माझ्ने ब्रस पनि महत्त्वपूर्ण मानिन्छ । यो सनातन धर्ममा सदियौँ पहिलेबाट प्रयोग हुँदै आएको थियो । त्यस बेला दतिवनले दाँत माझ्ने, तेल नुनले दाँत घोटिन्थ्यो । तर पश्चिमा देशको प्रभावका कारण अहिले प्लास्टिकको ब्रस प्रयोग गरिन्छ ।

अहिले दाँत सफा गर्ने भन्ने बित्तिकै ब्रस र पेस्टलाई सम्झिइन्छ । तर खाना खाएपछि मज्जाले कुल्ला गर्न आवश्यक छ । त्यसपछि मात्र दाँत माझ्नु पर्दछ । खाना खाएपछि नियमित ब्रस गर्न आवश्यक छ । तर धेरै ब्रस गर्‍यो भने दाँतको इनामेल जान्छ । यसमा पेस्टको गुणस्तर प्रमुख हुन्छ ।

पेस्ट खस्रो छ भने इनामेलका लागि घातक हुनसक्छ। यस्तै सिलिका बढी भएको पेस्टले, कडा ब्रसले वा कोइलाले दाँत माझ्दा दाँत खिइन सक्छ । दाँत माझ्ने ब्रस नरम हुनु पर्दछ । साथै मन्जन फ्लोराइड भएको चाहिन्छ । फ्लोराइडले दाँतको इनामेलको संरचनालाई बलियो बनाउन मद्दत गर्छ । साथै किरा लाग्ने समस्या कम हुन्छ ।

पेस्ट लगाएपछि दुई मिनेटसम्म तलमाथि गर्दै दाँत माझ्नु पर्दछ । अरुबेला खाएपछि बेस्सरी कुल्ला गर्नुपर्छ ।

ट्वाइलेट गर्दै दाँत माझ्नु हुँदैन । यो स्वास्थ्यकर हुँदैन ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ६ : ०० बजे

ट्रम्पको बेइजिङ यात्रामा के के भयो उपलब्धि ? यसो भन्छन् चिनियाँ विदेशमन्त्री

बेइजिङ- गत ३१ वैशाखदेखि जेठ १ गतेसम्म दुई दिन अमेरिकी

प्राविधिक शिक्षा विस्तारमा नेपालसँग सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा

काठमाडौं– नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’

सरकार वाचापत्रअनुसार अघि बढिरहेको छ : शिक्षामन्त्री पोखरेल 

काठमाडौं– शिक्षामन्त्री सस्मित पोखरेलले सरकार वाचापत्रअनुसार अघि बढिरहेको बताएका छन्

फिलिपिन्समा नौ तले भवन ढल्दा दर्जनौँ कामदार फसे

मनिला– फिलिपिन्सको राजधानी मनिलाको उत्तरमा रहेको एन्जलस सहरमा निर्माणाधीन नौ

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

काठमाडौं– नेपालको भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गरेकी