आस्था राउतले ल्याइन् कम्पनी माला (भिडियो) « Khabarhub

आस्था राउतले ल्याइन् कम्पनी माला (भिडियो)


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका आस्था राउतको आवाजमा रहेको ‘कम्पनी माला’ बोलको गीत सार्वजनिक गरिएको छ ।

प्रेमका भाव समेटिएको यो गीतको भिडियोमा रियासा दाहाललाई भिक्षुको अवतारमा देख्न सकिन्छ ।

सुरेश अधिकारीको शब्द र संगीतमा तयार पारिएको यो गीतलाई महराज थापाले एरेन्ज गरेका हुन् ।

भिडियोको निर्देशन शान थापाले गरेका हुन् भने अर्जुन तिवारीले खिचेका हुन् । यस्तै भिडियोको कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  १० : ५८ बजे

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको