कीर्ते र बैकिङ कसूरमा एक जना पक्राउ « Khabarhub

कीर्ते र बैकिङ कसूरमा एक जना पक्राउ


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिखत कीर्ते र बैंकिङ कसूरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दोलखा बिगु गाउँपालिका–३ का ३८ वर्षीय मोहनबहादुर तामाङलाई सोमवार बौद्धबाट पक्राउ गरेको हो ।

काठमाडौँ जिल्ला अदालतबाट पुस १२ गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई उच्च अदालत पाटनले २०७६ चैत ४ गते बैकिङ् कसूरमा फरार प्रतिवादी तोकेको थियो ।

जिल्ला अदालत काठमाडौँका कीर्तेमा निलम्बन भएका २ जना कर्मचारीसँग मिलोमतो गरेको महाशाखा जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : ३५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी