आज नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दै « Khabarhub

आज नेपालले पपुवा न्युगिनीविरुद्ध खेल्दै


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल बुधबार पीएनजीसँग खेल्न लागेको हो।

यो खेल यूएईस्थित सारजाहमा हुनेछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल पीएनजीलाई हराएर सिरिजको सुखद सुरुवात गर्न चाहन्छ।

सन्दीप लामिछाने कप्तानीको नेपालले पीएनजीविरुद्ध दुई खेल खेल्नेछ। यसअघि नेपालले गत भदौमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो।

यही सिरिजको तयारी स्वरुप नेपालले श्रीलंकामा चार खेल खेलेको थियो। त्यहाँ लगातार तीन खेल जितेको नेपाल एक खेलमा पराजित भएको थियो।

नेपालले दोस्रो खेल मार्च १८ मा यूएईविरुद्ध खेल्नेछ। यूएईसँगको अर्को खेल भने मार्च २१ मा हुनेछ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : २४ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी