बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको गोकर्णेश्वर–१२ मा बस्दै आएका काभ्रेपलाञ्चोक पनौती–१२ का ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरले २०७८ कात्तिक २८ गते कामीलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै १८ लाख जरिवाना र पाँच दिन कैदको फैसला गरेको थियो ।

अदालतको फैसलासँगै फरार रहेका कामीलाई मंगलबार साँझ प्रहरीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो । उनलाई बुधबार काठमाडौँ जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ५६ बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि