ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबुको अग्रता, एमालेभन्दा दोब्बर मतले अगाडि « Khabarhub

ललितपुर महानगरपालिकामा कांग्रेसका चिरीबाबुको अग्रता, एमालेभन्दा दोब्बर मतले अगाडि


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले निकटतम प्रतिद्वन्द्वीसँग दोब्बर मतको अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार महर्जनले १३ सय ८९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ६ सय ८३ मत प्राप्त गरेका छन् ।

तेश्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले केबल १०८ मत ल्याएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : ०१ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको