यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित) « Khabarhub

यी हुन् कांग्रेसले जितेका २५ स्थानीय तह (सूचीसहित)


२ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काटमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार बिहान ६ बजेसम्म नेपाली कांग्रेस २५ वटा स्थानीय तहमा विजयी भएको छ।

मनाङको नार्पाभूमिदेखि खाता खोलेको कांग्रेसले जितलाई निरन्तरता दिँदै पछिल्लो समय दैलेखको भैरवी गाउँपालिकामा विजयी भएको छ। कांग्रेस विजयी भएका स्थानीय तहमा एमालेसँग चर्को प्रतिस्पर्धा भएको छ।

कांग्रेस विजयी भएका पालिका
मनाङको नार्पाभूमि
मुस्ताङको घरपझोङ
मनाङको नासों
गुल्मीको गुल्मीदरबार
गुल्मीको रेसुङ्गा
डडेलधुराको गन्यापधुरा
हुम्लाको खार्पुनाथ गाउँपालिका
डोटीको बडीकेदार
बाग्लुङको तमान खोला
बाजुराको स्वामिकार्तिक
सोलुखुम्बुको लिखु पिके
बैतडीको शिवनाथ
सोलुखुम्बुको तिङ्ला
कास्कीको माछापुच्छ्रे
बागलुङ गलकोट
दैलेखको भैरवी
लमजुङको दूधपोखरी
पाँचथरको कुम्याक
सोलुखुम्बुको सोताङ सोलु
तेह्रथुमको फेदाप तेह्रथुम
संखुवासभाको सभापोखरी
सल्यानको कुमाख
लमजुङको दूधपोखरी गाउँपालिका
सिन्धुपाल्चोकको हेलम्बु
ताप्लेजुङको मेरिङदेन

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : १७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,