इलामको रोङ २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष | Khabarhub Khabarhub

इलामको रोङ २ मा कांग्रेसका बागीले जिते वडाध्यक्ष


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – इलामको रोङ गाउँपालिका २ मा नेपाली कांग्रेसका बागी उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

पार्टीले टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका चन्द्रशेखर घिमिरेले वडाध्यक्षमा निर्वाचित भएका हुन् । घिमिरेले ४४५ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिष्प्रधी नेकपा एमालेका उम्मेदवार पूर्ण तामाङले ४३१ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान वडाध्यक्ष टेकबहादुर तामाङले ४२२ मत पाएका छन् ।

महिला सदस्यमा एमालेकी नानु तामाङ, दलित महिलामा नेपाली कांग्रेसकी बालकुमारी लकान्द्री निर्वाचित भएका छन् । खुला सदस्यमा एमालेका इन्द्रप्रसाद कुइँकेल र माधव प्रसाद सुवेदी बिजयी भएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’