आईपीएलमा पन्जाब र दिल्ली भिड्दै « Khabarhub

आईपीएलमा पन्जाब र दिल्ली भिड्दै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । आज हुने खेलमा पन्जाब किङ्गस र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा पन्जाब र दिल्लीबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । दुवै टोली सातौँ जितको खोजीमा रहेका छन् ।

यसअघि भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेङ्गलोरले ५४ रनले पराजित गरेको थियो । दिल्लीले भने राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो ।

१२ अंकसहित दिल्ली अंक तालिकामा पाचौँ स्थानमा छ भने । कम रन रेट भएको पन्जाब समान अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ०८ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार