गुल्मीको मदानेमा मतगणना पुन: सुरु « Khabarhub

गुल्मीको मदानेमा मतगणना पुन: सुरु



काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा रोकिएको मतगणना पुन: सुरु भएको छ।

मतपत्र बदरको विषयमा विवाद हुँदा केहीबेर रोकिएको मतगणना पुन: सुरु भएको मतगणनामा संलग्न एक कर्मचारीले खबरहबलाई जानकारी दिएका छन् ।

सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन झिनो मतान्तरले विजयी हुने भएपछि नेकपा एमालेले पुन: गणनाको माग गरेको थियो। गठबन्धनबाट उम्मेदवार कांग्रेसका महेन्द्र कुँवर र एमालेका प्रेम केसी अध्यक्षमा लडेका छन्। अब केही मत मात्र गन्न बाँकी छ।

नेकपा एमालेका नेता गोकर्ण बिस्टलेसमेत निर्वाचन आयोगलाई मतगणना रोक्न भनेका स्रोतले जनाएको छ। मन्त्री झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : ४५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण