अभिनेता फ्रेड वार्डको निधन « Khabarhub

अभिनेता फ्रेड वार्डको निधन


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलिउड अभिनेता फ्रेड वार्डको निधन भएको छ ।

७९ वर्षीय अभिनेता वार्डको निधनको खबरको पुष्टि उनका प्रचारक रोन होफम्यानले गरेता पनि निधनको कारण भने अहिले खुलाइएको छैन । ‘ट्रेमर्स’ र ‘हेनरी एन्ड जुन’ अभिनयका कारणले चर्चित अभिनेताले ४ दशक बढी समय हलिउड अभिनयमा बिताएका छन् । गोल्डेन ग्लोब जस्ता प्रतिष्ठित अवार्ड विजेता समेत रहेका अभिनेता वार्डले धेरै राम्रा फिल्ममा काम गरेका छन् ।

जसका कारण फ्यानले उनलाई सम्झिरहने छन् । उनले सन् १९७३ मा अभिनयमा सुरुवात गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  २ : ३२ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६