सल्यानको सिद्ध कुमाख गाउँपालिकामा काँग्रेसका गिरी विजयी « Khabarhub

सल्यानको सिद्ध कुमाख गाउँपालिकामा काँग्रेसका गिरी विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३७५ मतले पछि पार्दै काँग्रेसका भरत गिरी निर्वाचित भएका हुन् । गिरीले २१७३ मत ल्याउँदा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार  चित्र बहादुर चलाउनेले १७९८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन् । बस्नेत २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत ल्याएकी छन् । ५ वडा रहेको गाउँपालिकामा वडा न १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा न ३,४ र ५ मा नेपाली काँग्रेस निर्वाचित भएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : १४ बजे

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

भोजपुर– जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र

सुनको मूल्य ६ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल

बुधबार बस्ने संसद्को पहिलो बैठकले सभामुख चयन प्रक्रिया अघि बढाउने

काठमाडौँ – संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ

दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा ओसारपसारमा