पोखरामा मतान्तर बढाउँदै नेकपा समाजवादीका आचार्य « Khabarhub

पोखरामा मतान्तर बढाउँदै नेकपा समाजवादीका आचार्य


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पोखरा महानगरपालिकामा नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले अग्रता फराकिलो बनाउन थालेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले झण्डै ६ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । उनलाई कांग्रेस, माओवादी र जनमोर्चाको पनि साथ सहयोग छ ।

उनले ताजा अवस्थामा ५ हजार ६९० मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमालेका कृष्णबहादुर थापाले ५ हजार ५० मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालले ६७७ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वारी दिएर चर्चामा आएका लेखक तथा अभियान्ता खड्गराज (गनेस) पौडेलले मेयरमा ३३९ मत ल्याएका छन् ।

पोखरामा पछिल्लोपटक एमालेका मेयरका उम्मेद्वारलाई हराउन नेता कार्यकर्ता नै सक्रिय रहेको अडियो प्रकरण पनि बाहिरिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : २७ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा