प्रिमियर लिगको खेल तालिका सार्वजनिक | Khabarhub Khabarhub

प्रिमियर लिगको खेल तालिका सार्वजनिक


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी सिजनको प्रिमियर लिगको तालिका सार्वजनिक भएको छ । इङिलश फुटबल एसोसिएसन एफएले सार्वजनिक भएको खेलतालिका अनुसार लिग अगस्ट ५ देखि २८ मेसम्म खेलाइने छ ।

फाइनलका १० खेल एकै समयमा खेलाइनेछ । कुल ३८० खेलहरु रहेको खेल तालिकाको समय भने परिस्थितिअनुसार परिवर्तन हुन सक्ने सम्भावना रहेको छ ।

पहिलो खेलमा क्रिस्टल प्लालेस र आर्सनल भिड्दैछन् । लिगको उद्घाटन खेल अगस्ट ५ गते सुरु हुनेछ । साविक विजेता म्यान्चेस्टर सिटीको पहिलो खेल भने वेस्ट ह्यामविरुद्ध रहेको छ ।

कतारमा आयोजनमा हुने विश्व कप फुटबलका कारण १२ नोभेम्बर देखि २६ डिसेम्बरसम्मका लागि लिगमा ब्रेक दिइएको छ । विस्तृतमा प्रिमियर लिगको खेल तालिका हेर्न प्रिमियर लिगको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ०२ बजे

बागमतिसहित तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा