रुसी फौजले ९ दिशाबाट आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिको भनाइ « Khabarhub

रुसी फौजले ९ दिशाबाट आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिको भनाइ


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी फौजले ९ दिशाबाट श्रृङ्खलाबद्ध आक्रमणको प्रयास गरेको युक्रेनी प्रधानसेनापतिले जनाएका छन् ।

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रमा रुसी फौजले विभिन्न ९ दिशाबाट आक्रमणको प्रयासलाई जारी राखेको युक्रेनी प्रधानसेनापति भलेरी जालुझ्नीले जनाएका हुन् ।

अहिले रुसी फौजको आक्रमणको केन्द्रमा लुहान्स्क क्षेत्रको उत्तरी भूभाग रहेको र लडाकु विमान, रकेट प्रोपेल्ड ग्रिनेड र तोपखानाले आक्रमण गरिरहेको जालुझ्निीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘लुहान्स्क क्षेत्रमा भीषण संघर्ष जारी छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ४६ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती