नेपाल स्काउटद्वारा वृक्षारोपण « Khabarhub

नेपाल स्काउटद्वारा वृक्षारोपण


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल स्काउट बागमती प्रदेश स्थानीय स्काउट तदर्थ समिति चाँगुनारायण नगरपालिकाको आयोजनामा फैढोका आधारभूत विद्यालयको प्राङ्गणमा शनिबार बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 

चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीको प्रमुख अतिथित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न जातका करिब दुई सय बिरुवाहरू लगाइयो । 

कार्यक्रममा विभिन्न स्काउट पदाधिकारी, स्काउट शिक्षक, चाँगुनारायण नपा स्थानीय शिक्षा अधिकृत, वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापकहरू, स्काउट सल्लाहकारद्वय भक्त राजभण्डारी, प्रदेश तालिम प्रमुख अच्युत प्रजापति, स्काउट शिक्षक दधिराम गेलाल, लायन्स क्लब अफ न्यातपोलका अध्यक्ष राजेन्द्रभूषण खयरगोली तथा सदस्यहरू, स्थानीय बुद्धिजीवी, समाजसेवीहरू र एभरेस्ट स्कुलका स्काउटहरूको सहभागिता रहेको थियो । 

उक्त कार्यक्रम स्काउट स्थानीय संयोजन उमेशप्रसाद सिंहको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ३७ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन