मधेस प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण « Khabarhub

मधेस प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाबाट पारित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण गरेका छन् ।

प्रदेश प्रमुख मिश्रले आज सो विधेयक प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशसभाको बैठकले गत असार २६ गते उक्त विधेयक पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारको आर्थिक प्रणाली व्यवस्थित र प्रभावकारी हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ५७ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन