लिभरपुल लगातार दोस्रो बराबरीमा « Khabarhub

लिभरपुल लगातार दोस्रो बराबरीमा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा क्रिस्टलसँग १–१ को बराबरी खेल्दै लिभरपुल लगातार दोस्रो हारबाट जोगिएको छ।

३२औँ मिनेटमा क्रिष्टलका विलफ्रिड जाहाले गोल गरेर टिमलाई अग्रता दिलाए।

दोस्रो हाफको सुरुमै १० खेलाडीमा सीमित लिभरपुलका लागि लुइस डियाजले ६१औँ मिनेटमा एक गोल फर्काएर बराबरीमा पुर्‍याएका थिए।

लिभरपुलको यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा लिभरपुल फुलहमसँग पनि लिभरपुल बराबरीमा रोकिएको थियो।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ७ : २५ बजे

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई

आफ्नै शरीरमा आगो लगाएकी महिलालाई वीर अस्पताल लगियो

काठमाडौं- राजधानीमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल

जेन-जी रिजनको टिप्पणी, ‘यो पाँच वर्षको जनादेश पाएको सरकार हो भन्ने अवस्था छैन’

काठमाडौं- जेन-जी आन्दोलनका अभियन्ता रिजन राना मगरले वर्तमान सरकारको कार्यशैलीप्रति