प्रि-ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि-ओपन सेसनमा साढे ३ अंकले बढ्यो नेप्से


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको तेस्रो कारोबारको दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार ५५.८८ अंक बढेर २०६५.८९ विन्दुमा बन्द भएको नेप्से आज ३.४८ अंक बढेर २०६९.३८ विन्दुमा पुगेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा २७ स्टकको १८ लाख ३८ हजार ९३१ रुपैयाँ बराबरको तीन हजार ६२० कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये २० स्टकको मूल्य बढेको छ भने पाँच स्टकको मूल्य घटेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने