पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण « Khabarhub

पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परीक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परीक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ४२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका