नेता घलेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा « Khabarhub

नेता घलेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेको स्वास्थ्य लाभको कामना गरेका छन् ।

घलेले उपचार गराइरहेको लतिलपुर नेपाल क्यान्सर अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका छन् ।

पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालहरुमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि उनको ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचार भएको थियो। मेडिसिटीमा केहि दिन उपचार गरेपछि हाल घले नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका छन्।

 

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने