जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न  | Khabarhub Khabarhub

जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न 


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेखको भैरवी गाउँपालिकामा पालिकास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । जल उपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरिय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी सम्पन्न भएको हो ।

युएसएआइडी कर्णाली जल परियोजनाको आर्थिक सहयोग तथा सिएटिएन र सोसेक नेपालको सहजीकरणमा पालिकास्तरीय अभिमुखीकरण तथा परिकल्पना गोष्ठी सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरू सहभागी थिए ।

वडास्तरिय समुदायका सदस्यहरूसहित क्षमता अभिवृद्धि तालिम सम्पन्न भई वडाबाट आएका योजनाहरूको तथ्यांक संकलन कार्य अन्तिम चरणमा रहेको बताइएको छ ।

वडास्तरिय तालिममा वडाध्यक्ष, वडा सदस्य, सडा सचिव, खानेपानी समितिका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधि, विद्यालय, महिला तथा दलित सञ्जालका प्रतिनिधिहरुको सहभागी थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ४७ बजे

राम्रो शिक्षा लिन विदेश नै जानुपर्छ भन्ने धारणा अब हटिसकेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राम्रो शिक्षाका लागि

ट्रम्पले पुटिनसँग छिट्टै फोनवार्ता गर्ने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र

पूर्वराष्ट्रपतिबारे ओलीको टिप्पणी- विधान महाधिवेशन अनावश्यक कुरा गर्ने ठाउँ होइन

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक केही कुरा

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– चेक अनुदार मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ श्रीटोल बस्ने

भूकम्प प्रभावित अफगानिस्तानमा रूसले मानवीय सहायता पठायो

एजेन्सी– गत साता गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई हजार