युद्धका कारण युक्रेनको गरिबी १० गुणाले बढ्यो : विश्व बैंक « Khabarhub

युद्धका कारण युक्रेनको गरिबी १० गुणाले बढ्यो : विश्व बैंक


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाएको छ। यस वर्ष मात्रै युक्रेनको गरिबी दश गुणाले वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन्।

पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय कन्ट्री डाइरेक्टर अरूप बनर्जीले यस साता ऊर्जा सुविधाहरूमा ठूलो मात्रामा रूसी आक्रमणपछि युद्धकालीन प्रणालीको प्रभावकारितालाई प्रतिबिम्बित गरेको जनाए।

‘यदि यो जारी रह्यो भने दृष्टिकोण धेरै कठिन हुनेछ’, उनले एक अन्तर्वार्तामा रोयटर्सलाई भने, ‘जाडोले साँच्चै सताउन थालेपछि निश्चित रूपमा डिसेम्बर वा जनवरीमा र यदि घरहरू मर्मत नगरिए आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको बसाइसराइको अर्को आन्तरिक लहर आउन सक्छ।’

सरकार चलाउनको लागि निरन्तर र अनुमानित आर्थिक सहयोग चाहिने युक्रेनी अधिकारीहरूले जोड दिएका छन्।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : ११ बजे

जलवायुजन्य विपद्का आवाज विश्वसामु पुर्‍याउने थलो बन्यो नेपाल पेभेलियन

अन्ताल्या (टर्की)- यही कात्तिक २३ गतेदेखि यहाँ जारी कोप–३१ मा

भीमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

सर्लाही- मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा एकै गाउँका

सर्वोच्च अदालतका चार न्यायाधीशले लिए शपथ

काठमाडौँ– सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ

काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं- काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग

नेपाल–भारत व्यापार सहजीकरण : सिमेन्ट, स्टिल र जुत्ताको प्रमाणीकरण सरल बनाउन मन्त्री साहको आग्रह

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका