ट्याक्सी र मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु | Khabarhub Khabarhub

ट्याक्सी र मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको पुरानो थिमी बाहाखा बजार भीमसेन चोकमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा  हाल काठमाडौं कपन बस्ने वर्ष ३१ का दिपेन्द्र पण्डित गम्भीर घाइते भई उपचारका लागि कोरियन अस्पताल थिमी पठाइएको थियो । 

प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको निधन भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिई गई अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्याक्सी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१० बस्ने वर्ष ३९ का सुन्दर गोर्खाली  वृत्त ठिमीको नियन्त्रणमा रहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ५५ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै

चितवन- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान

अमेरिकामा भएको गोली आक्रमणमा परी ३ जनाको मृत्यु

वाशिङ्टन- अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका

मादल बनाउन छालाको अभाव

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

रारा- नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालमा पर्यटक जोखिमपूर्ण