एकदिवसीय सिरिज : नेपाल यूएईविरुद्ध दोस्रो खेल खेल्दै « Khabarhub

एकदिवसीय सिरिज : नेपाल यूएईविरुद्ध दोस्रो खेल खेल्दै


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले आज दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।

सोमबार भएको पहिलो एक दिवसीयमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो। पहिलोमा हार खाएसँगै तीन खेलको सिरिजमा नेपाल १-० ले पछि परिसकेको छ। घरेलु मैदानमा भएको सिरिज जित्नका लागि आजको खेलमा नेपाल दबाबमा हुनेछ।

नेपाल र यूएईबीच हुने तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ६ : ३७ बजे

एमाले स्थायी कमिटी बैठक सुरू, वरिष्ठ नेता बनेपछि पहिलोपटक विद्या पनि सहभागी

काठमाडौं– नेकपा (एमाले)को प्रथम स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालयमा

आईसीसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय विश्व

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका