राप्रपाका दीपक बोहरालाई प्रदीप खड्काको समर्थन « Khabarhub

राप्रपाका दीपक बोहरालाई प्रदीप खड्काको समर्थन


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भैरहवा – अभिनेता प्रदीप खड्काले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार दीपक बोहरालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘दीपक बोहराजस्तो विकास प्रेमी नेतालाई मत दिनु सबैको हित हुने छ।’ भैरहवामा आइपुगेका उनले भनेका छन्, ‘बोहराजीको बारेमा धेरै राम्रा कुरा सुनेको छु । लुम्बिनी क्षेत्रमा उहाँले नजिते धेरै नोक्सान हुन सक्छ, यसैले सबैले उहाँलाई मत दिनुहोस् ।’

गोमा ज्ञवालीसहित टिकटक स्टारहरूले पनि रुपन्देहीको विकासको लागि बोहराकै जित आवश्यक रहेको भन्दै मत मागेका छन्।

रुपन्देही ३ मा  यसअघिका चुनावी सहयात्री बीच नै अहिले चर्को प्रतिस्पर्धा छ।  २०७४ को निर्वाचनमा भिडेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाण र राप्रपाकानेता बोहरा यसपटक पनि प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ५९ बजे

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार

अल्लु अर्जुनसँगै ‘पुष्पा ३ : द र्‍याम्पेज’ मा सलमान खान पनि

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा फ्रेन्चाइजीले दर्शकहरूको मन

मधेशमा कस्तो छ जुठो बार्ने चलन ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका