अन्तर्राष्ट्रिय

भारतले गर्यो ब्यालेस्टिक मिसाइल परीक्षण

By खबरहब

December 16, 2022

काठमाडौं – भारतले ब्यालेस्टिक मिसाइकल परीक्षण गरेको छ। भारतले पाँच हजार किलोमिटर क्षमताको मिसाइलनको सफल परीक्षण गरेको हो।

भारतीय संचार माध्यमले पाँच हजार किलोमिटर क्षमताको मिसाइल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन्। यो परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको समाचारमा जनाइएको छ।

भारत चीन सीमामा जारी तनावको समयमा भएको यो परीक्षणलाई महत्त्वका साथ हेरिएको छ।