मंसिर सकिएसँगै घट्यो सुन र चाँदीको मूल्य « Khabarhub

मंसिर सकिएसँगै घट्यो सुन र चाँदीको मूल्य


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

मंसिरको अन्तिम दिन हिजो बिहीबार छापावाला सुन तोलाको एक लाख ३०० रुपैयाँमा कारोबार भएको थियो। मंसिर महिनामा सुन एक लाख नाघेको थियो।

आज तेजावी सुन तोलाको ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  १२ : ०० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४