बुस्टर डोज लगाइने काठमाडौँका १७ केन्द्र यी हुन् « Khabarhub

बुस्टर डोज लगाइने काठमाडौँका १७ केन्द्र यी हुन्


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँका १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ । यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो ।

तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने छ । अहिले खोप सञ्चालन भइरहेका काठमाडौँका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।

बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ ।
यस्तै, आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ ।

बुस्टर डोज लगाइने केन्द्र

सशस्त्र प्रहरी बल अस्पताल बलम्बु

सहिद मेमोरियल अस्पताल कलंकी

विरेन्द्र सैनिक अस्पताल छाउनी

लोट्से भवन नयाँ बसपार्क

नेपाल प्रहरी अस्पताल महाराजगन्ज

वीर अस्पताल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक

बयोधा अस्पताल बल्खु

प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली

निजामती अस्पताल नयाँबानेश्वर

एपेक्स पोलिक्लिनक जडिबुटी

काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग

पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी

जनमैत्री अस्पताल बालाजु

नर्भिक अस्पताल थापाथली

शुभेच्छा अस्पताल सीतापाइला

नोबेल अस्पताल सिनामंगल

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : १० बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी